दुर्घटनामा दुईको मृत्यु, एकको अवस्था गम्भीर

बुटवल, १७ असोज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको लु५प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु१प ४३७७ नम्बरको मोटरसाइकल सैनामैनाको कालिकाचोकमा एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको बुटवल, १७ असोज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको लु५प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु१प ४३७७ नम्बरको मोटरसाइकल सैनामैनाको कालिकाचोकमा एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको बुटवल, १७ असोज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको लु५प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु१प ४३७७ नम्बरको मोटरसाइकल सैनामैनाको कालिकाचोकमा एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको बुटवल, १७ असोज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको लु५प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु१प ४३७७ नम्बरको मोटरसाइकल सैनामैनाको कालिकाचोकमा एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको


महत्पपूर्ण लिंकहरु

भिडियो ग्यालरी

ट्विटरमा हामी


Navigation